हट्यो टिकटक माथिको प्रतिबन्ध,चल्न अझै केहि दिन लाग्ने
काठमाडौं।सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध हटाउने