सनराइज बैंकद्धारा सैनिक स्वास्थ्य महानिर्देशनालयलाई पिपिई सहयोग हस्तान्तरण
काठमाडौ १९ चैत्र । सनराइज बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) दिएको छ। मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० वटा पिपिई निर्देशनालयका महानिर्देशक, सहायक रथी