कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सहकार्य
कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीकाबीचविशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौताभएको छ । उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्डवाहकहरुलाई कुमारी बैंककोकार्ड मार्फत भुक्तानीगर्दा, सुविधानगरस्थितउक्तसिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतकाहोटेल रेस्टुरेन्टहरुमा खानपानमा