प्रचण्डका घरबेटी अधिकारीको शैलुङसहित तीन कम्पनी कालोसूचीमा
काठमाडौं । रासायनिक मलको आपूर्तिको ठेक्का लिएर समयमै आपूर्ति गर्न नसकेका ३ कम्पनी कालो सूचीमा परेका छन् । शैलुङ इन्टरप्राइजेज, होनिको मल्टिपल र मुक्तिनाथ कृषि कम्पनीलाई कृषि सामग्री कम्पनीको सिफारिसमा