नियम उल्लंघन गर्ने आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कारबाही
काठमाडौँ।नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाको सूचीमा ३ वाणिज्य बैंक, २ विकास बैंक र १ फाइनान्स कम्पनी