विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका शाक्यले गुहारे सर्बोच्च
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,