एमाले नवनिर्बाचित पदाधिकारी र सदस्यहरुको सपथ सौराहामै हुने
चितवन ।नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रम चितवनमै हुने भएको छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालले मत परिणाम सार्वजनिक भएलगत्तै शपथग्रहण कार्यक्रम चितवनको सौराहामै हुने जानकारी