कोभिड महामारीका नयाँ भेरियण्टहरु आईरहने बिश्व स्वास्थ्य संगठनको भनाई
विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् । ‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्चारकर्मीहरूलाई बताए ।