कांग्रेस आचारसंहिता :महाधिवेशनस्थल वरपर प्रचार सामाग्री राख्न मनाही,मतदानस्थलमा मोबाइल प्रतिबन्ध
काठमाडौं।नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको