सोलुखुम्बु : जिल्लाभर ६ वटा लिफ्टिङ सिंचाइ आयोजना स्वीकृत
सोलुखुम्बु।विभिन्न खोला तथा नदीको पानी लिफ्टिङ प्रबिधिमार्फत भित्र्याएर सिंचाइ गर्ने गरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले स्वीकृत गरेको छ। साेलुखुम्बु जिल्लाबाट निर्बाचित संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ को