आजबाट कांग्रेसको एक महिने अभियान सुरु,जिल्ला जिल्लामा पुगे केन्द्रीय प्रतिनिधि
काठमाडौं।स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले चुनावी अभियान ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आजदेखि सुरु गरेको छ । यस क्रममा नेपाली काँग्रेसले देशका सबै जिल्लामा आजदेखि अभियान सञ्चालन गर्दैछ