विराटनगर । कोसी प्रदेश सरकारले बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीको संयोजकत्वमा
काठमाडौं। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चालाई मावलीकै थरबाट जन्मदर्ता गर्न देशभरीका वडालाई निर्देशन दिएको छ। ‘विवाहअघि जन्म भएको
काठमाडौं।नेकपा माओवादी केन्द्रले प्रदेश नामाकरणपछि भएका असन्तुष्ट पक्षधरसंग सम्बाद गरि शान्तिपूर्ण ढंगबाट माग सम्बोधन गर्न मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ। पूर्ब प्रदेश अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता तथा
काठमाडौँ। एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ । बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै
सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले प्रचलित कानून, कार्यबिधि र निर्देशिका अनुसार काम गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ। ११ बुंदे सो ध्यानाकर्षणपत्रमा अघिल्लो स्थानीय सरकारले गठन गरेको जग्गा छनौट तथा
काठमाडौं।फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वासको मत दिन एकढिक्का भएका सत्तासाझेदार १० दल उपनिर्बाचनका कारण बिभाजित बन्न पुगेका छन् । पाँच दलले वैशाख १० हुने उपनिर्वाचनमा गठबन्धनका साझा
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न
काठमाडौं।अलपत्र परेको गौतमबुद्ध रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त
काठमाडौँ। गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा खर्च गर्न पाउने प्रावधान खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र र सुराकी परिचालनका नाममा
काठमाडौं। नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ । आज बसेको निगम सञ्चालक समिति बैठकले डिजल,मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र