१८ महिला सर्जकहरूलाई लोकप्रिया सम्मान
काठमाडौं।साहित्यिक पत्रकार संघले सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मानित गरेको छ।सामाजिक विकास समाज अनामनगरद्वारा काठमाडौंमा हालै आयोजित कार्यक्रममा लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, दार्जीलिङ,गुवाहाटीका १८ महिला सर्जकहरू सम्मानित गरेको हो।