आज महाशिबरात्री पर्व मनाईंदै,बिश्वभरका शिबालयहरुमा भक्तजनको भीड
काठमाडौं।भगवान शिवको पूजा आराधना गरेर बिश्वभर रहेका हिन्दु धर्मावलम्बीलेहरुले आज महाशिबरात्री पर्ब मनाउँदैछन्। फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन काठमाडौंको पाशुपत क्षेत्र र बिश्वभरका शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ ।