दुधकोशी टेलिभिजनका सञ्चालक बनमाथि आक्रमण गरेको आरोपमा पांँचजना पक्राउ
सोलुखुम्बु।दुधकोशी टेलिभिजनका सञ्चालक रमन बनमाथि आक्रमण गरेको आरोप लागेका पांँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा,