तीन पूर्वसचिव सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं।तीन पूर्वसचिव सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मा सहित १८ जनाविरुद्ध विशेष अदालतमा