शिक्षा मन्त्रालयले निर्बाचन आयोगसँग माग्यो दलको कार्यसमितिमा रहेका शिक्षकहरुको विवरण
काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका