सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना
काठमाडौँ ।खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराँती पूर्खा‘सुम्निमा–पारुहाङ’को प्रतिमाका साथै साल्पा पोखरी छेउमा नछुङ(धामी)को प्रतिमा स्थापना गरिएको छ । साल्पा सिलिचुङ सरोकार संरक्षण