देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ : राप्रपा महामन्त्री राणा
काठमाडौं । देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी,हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् । ‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो