प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । विनियोजन विधेयक,