खोटाङ बाह्रपोखरीका बिकसहित पाँचजना मृत फेला
काठमाडौं।देशका विभिन्न ठाउँमा पाँचजना मृत अवस्थामा फेला परेका छन्।ललितपुर,पर्सा,गोरखा,सर्लाही र चितवनमा गरी पाँचजना मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ललितपुर महानगरपालिका-४ धोबिघाट बस्ने खोटाङ बाहपोखरी गाउँपालिका-३ घर भएका