सोलु दुधकुण्डको टाप्टिङमा वडा कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन
सोलुखुम्बु,४ पौष । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङमा निर्माण सम्पन्न भएको वडा कार्यालयको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । वडा कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति