सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिंदै तीन पूर्बप्रधानमन्त्री
काठमाडौं,१५ चैत । तीन पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिसम्बन्धी विषयमा अनुसन्धान प्रक्रिया सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीको केन्द्रीय अनुसन्धान