१५ वर्षमा १४ वटा सरकार बनाएर नेपालले अस्थिरताको विश्व किर्तिमान कायम गरेको छ : लावती
धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले पात्र,प्रणालीका साथै देशमा विद्यमान चौतर्फी संकटबाट निकास दिन जनता केन्द्रीत परिवर्तन भन्दा अर्को विकल्प नभएको बताएका छन् । ‘छब्बीस