पूर्ब बिशिष्टले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत हुँदैन : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुर्वपदाधिकारीहरुले आजीवन सुविधा पाउने कानुनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिवार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको