अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्समा कास्य पदक जितेका बस्नेत सम्मानित
केदार बस्नेत,काठमाडौं।बंगलादेशको ढाकामा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक बिजेता पुकारजंग बस्नेतलाई सम्मानित गरिएको छ। माघ १५ र १६ गते सम्पन्न प्रतियोगितामा कास्य पदक प्राप्त गर्न सफल