पाथीभरा केबलकार विवाद : संबादबाटै समाधान गर्नुपर्नेमा कांग्रेस कोशी प्रदेश सभापतिहरुको जोड
काठमाडाैं।नेपाली कांग्रेस कोशी प्रदेशका सभापतिहरुले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण लागिएको केबलकारका विषयमा उत्पन्न विवाद संवादबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन्। गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे