पूर्बमन्त्री खड्का सहित कांग्रेस- एमाले गण्डकीका नेता रास्वपामा प्रवेश
पोखरा,१९ पौष । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा, र एमाले गण्डकीका नेता पुष्प अधिकारी आज एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। खड्कालाई कांग्रेसले