राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा कांग्रेसले इतिहास सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्छ : कोइराला
काठमाडौं,१ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरुमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा