विभिन्न जिल्लाका १९ जोडीले झापामा गरे सामूहिक विवाह
भद्रपुर,४ बैशाख । विश्व हिन्दु परिषद् नेपालले झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह गराएको छ । अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराइएको