फेकन कोषाध्यक्षमा पुडासैनीको उम्मेदवारी,कोषलाई कम्तीमा १ करोडको बनाउने अठोट
काठमाडौं,२३ बैशाख। शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्षमा गौतम पुडासैनीले उम्मेदवारी दिएका छन् । ‘म अहिले सह–कोषाध्यक्ष हुँ, अब कोषाध्यक्षमा उठ्छु, म सबै