काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सुरु डुुकुछापमा सार्न आदिवासी जनजाति आयोगको सुुझाव
काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको