काठमाडौं, ८ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच वटा जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा जिल्ला अरु देशलाई लिजमा दिनुपर्ने
काठमाडौं,८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पनि संसद् अवरोध कायम राखेका छन्।आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद्
काठमाडौं,८ असार । चौथो राष्ट्रिय थारु चलचित्र तथा साँस्कृतिक महोत्सवको अवसरमा ३२ बर्ष पहिले नेपाल टेलीभिजनबाट प्रसारित सागर ढुङ्गेलको पटकथा,सम्वाद र निर्देशनमा बनेको थारु भाषाको पहिलो टेलिसिरियल ‘जित्त भुत’ को
काठमाडौं,८ असार । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ
सोलुखुम्बु,८ असार । सोलुदुधकुण्ड नगरपालिका र स्वास्थ्य कार्यालय सोलुखुम्बुको संयुक्त आयोजनामा स्वास्थ्य चौकी तामाखानीमा आयोजित १ दिने चिकित्सकस्तरीय स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा जिल्ला अस्पताल फाप्लुका वरिष्ठ चिकित्सक
काठमाडौँ,८ असार । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ । बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम
सोलुखुम्बु,असार ७ । राष्ट्रिय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा करेन्ट लागेर घाइते भएका रविन बस्नेतको निधन भएको छ । जिल्ला अस्पताल फाप्लुमा उपचाररत सोलुदुधकुण्ड नगरपालिका ७ भित्तार्खकका अन्दाजी वर्ष
काठमाडौं,७ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ ख गाउँ स्थित कोपिला टोल बस्ने देव बहादुर कुँवरको छोरा ६ वर्षीय आर्यन कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । छिमेकीको घर
काठमाडौं,७ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने
ललितपुर,७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गर्नुभएको छ । “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नाराका