हिमगङ्गा माविलाई १० थान कम्प्युटर
राजेन्द्र बस्नेत, सोलुखुम्बु । लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले पालिका परिसरमा रहेको हिमगङ्गा मा.वि.लाई १० थान कम्प्युटर हस्तान्तरण गर्नु भएको छ । गाउँपालिकामा सोमबार आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष बस्नेतले