रुकुम घटना : मिडियामा आएभन्दा फरक रहेको महान्यायाधिवक्ता खरेलको भनाइ
(फाइल फोटो) काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यममा आएका कुराहरु भन्दा फरक तथ्यहरु फेला परेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा