भाडा समायोजनको माग गर्दैअनेरास्ववियुले बुझायो नेचासल्यानमा ज्ञापनपत्र
सोलुखुम्बु,१२ मंसिर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बु जिल्ला कमिटीले यातायात भाडा समायोजन गर्नुपर्ने लगायत ४ बुंदे माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। गाउँपालिकाका प्रबक्ता धर्मध्वज खत्रीमार्फत शुक्रबार अध्यक्ष