थुलुङ दुधकोशी गाउँपालिकाको दुदुखोलामा ट्र्याक्टर दुर्घटना
सोलुखुम्बु , २८, पुस। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका ९ लोखिममा टक्याटर दुर्घटना भएको छ। खोटाङको ऐंसेलुखर्क गाउँपालिलकाबाट सामान लिएर सोलुखुम्बुको सो लोखिमतर्फ जाँदै गरेको ना ४ त ७८०६ं नम्बरको गाडी