भारतसंग जोडिएका सुदुरपश्चिमका सबै नाका खुला
काठमाडौं, १६ माघ।नेपाल सरकारले सुदूरपश्चिमको भारतसँग जोडिएको बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा, पुलघाट नाका पूर्ण रुपमा खुल्ला गरिएको छ। ३० वटा भारतसँग जोडिएका सीमा नाका मध्य कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी