दाहाल र राकेशलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार
काठमाडौं,२७ माघ। यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पूर्वमन्त्री होमनाथ दाहालले पाउने भएका छन् । अहिंसा, शान्ति, समुदायिक सद्भाव, सामाजिक न्याय र लोकतन्त्रिक योद्धा महेन्द्रनारायण