सांसद राईद्वारा निर्माणाधीन सल्लेरी- थामडांडा मोटरबाटोको स्थलगत अबलोकन
सोलुखुम्बु,१६ चैत ।संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ले बिश्वको सर्बोच्च शिखर सगरमाथालाई राजधानी र तराईसंग जोड्ने निर्माणाधीन सल्लेरी – थामडाँडा सडकको स्थलगत अनुगमन गर्नुभएको छ। मिर्चैयाकटारी-धुर्मी-ओखल्ढुङ्गा-साेलु-सल्लेरी हुँदै सगरमाथाको प्रवेशद्वार