लकडाउन अबधिको शुल्क नलिन प्याब्सन र एन प्याब्सनलाई अनेरास्ववियुको चेतावनी
काठमाडौं,८ असार ।सत्तारुढ दलको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनको निर्णयप्रति आपत्ति जनाएको छ। अनेरास्ववियूले लकडाउनका बेला प्याब्सन