कोरोनाका कारण एक भारतीय मन्त्रीको निधन, गृहमन्त्री अमित शाह पनि संक्रमित
एजेन्सी । भारतमा केन्द्रीय गृहमन्त्रीदेखि मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुलाई कोरोना संक्रमण भएको छ। हिजो आइतबार उत्तर प्रदेशकी क्याबिनेटमन्त्री कमल रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमित भएपछि