कांग्रेस १४ औं महाधिवेशन : निर्बाचन समितिले पठायो ५३ जिल्लामा निर्बाचन सामाग्री
काठमाडौं।नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन सम्पन्न गर्नका लागि ५३ जिल्लामा निर्बाचन सामाग्री पठाएको केन्द्रीय निर्बाचन समितिले जनाएको छ। कार्यतालिकाअनुसार वडा अधिवेशन सम्पन्न