प्रदेश २ : जसपाका ११ सदस्यको लोसपालाई समर्थन,थप ४ जनाले भोलि सनाखत गर्ने
काठमाडौं।प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेका छन् । उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको