काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकताको छिनोफानो आज सोमबार गर्दैछ । त्यसका लागि आयोगले अहिले जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारीसहित सदस्यहरुको नागरिकता वा मतदाता
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका हुन्। राज्यमन्त्री श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिए। प्रधानमन्त्री तथा
काठमाडौं।नेकपा एमालेको माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ।आईतवार सुरु सो समूहको स्थायी समिति बैठकमा आज कार्यदलमा भएको १० बुँदे सहमतिका अलवा समूहको रणनीति र
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ । सांसद पद जोगाउनका लागि महन्थ ठाकुरले पनि ४० प्रतिशत पुर्याउनुपर्छ
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल,
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको बताएका छन्। आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले एमाले परिपक्व राजनीतिक
काठमाडौं।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न आफुहरु गठबन्धनमा सामेल नभएको प्रतिक्रिया दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना साथै भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । राप्रपा काठमाडौं क्षेत्र नं५(ख)ले
काठमाडौँ । एमालेका नेता महेश बस्नेतले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउने प्रक्रिया सहजीकरण गरेमा युथफोर्सले देशभरि आगो बाल्ने चेतावनी दिएका छन् । एमाले महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा