सडक बिस्तारको क्रममा झडप हुंँदा सांसद शाह गम्भीर घाइते,काठमाडौं ल्याउने तयारी हुँदै
सर्लाही ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक पक्षीय रुपमा सडक फराकिलो पार्न खोजेको भन्दै विरोधमा उत्रिएका स्थानीय बासिन्दाबीच भएको झडपमा सांसद प्रमोद साह घाइते भएका छन्। इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा भएको झडपमा