एमसीसी सम्झौता: अमेरिकाले दियो सरकारले सोधेका प्रश्नको जवाफ
काठमाडौं( अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी० सम्झौता इन्डो(प्यासिफिक स्ट्राटेजी ९आईपीएस०को अंग नभएको र नेपालको संविधानभन्दा माथि नभएको अमेरिकाले प्रष्ट पारेको छ। नेपाल सरकारले पत्र पठाएर सोधेका विभिन्न प्रश्नको जवाफ