निर्बाचनका लागि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राख्न निर्बाचन आयोगको निर्देशन
काठमाडौं,१४ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सबै मतदान केन्द्रमा खटिने कर्मचारी,सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई