कांग्रेस जिल्ला कार्य समितिले भदौ २० गतेभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि सक्नुपर्ने
काठमाडौं।नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको नाम भदौ २० गते भित्र पठाउन निर्देशन दिएको छ। कांग्रेस महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिलाई पठाएको