गठबन्धनलाई ठूलो झड्का : एमाले नेता सोनामग्याल्जेन राष्ट्रियसभा सदस्यमा निर्बाचित
सोलुखुम्बु। नेकपा एमालेका प्रभावशाली नेता सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्बाचित भएका छन्। रिक्त १९ सिटका लागि आज भएको निर्बाचनमा ४७३४ मतभारसहित शेर्पा राष्ट्रियसभा सदस्यमा निर्बाचित भएका हुन।शेर्पालाई नेकपा एमालेले